नायब सुब्बा तयारी अध्ययन सामग्री

नायब सुब्बा तयारी अध्ययन सामग्री

887 3

यस कोर्षका विशेषता,

  • लोकसेवा आयोगद्वारा रा.प.अन प्रथम,नायब सुब्बा वा सो सरहको पदहरुको नयाँ पाठ्यक्रममा आधारित,
  • एकपटकको Payment तोकिएको समयसम्म जस्तैः ३० दिन६० दिन९० दिन वा……… सम्म Access पाइने,
  • नियमित रुपमा विषयवस्तु अद्यावधिक (Update) हुने,
  • हाल नेपाली भाषामा पाठ्यक्रम समेट्ने नोट र Exam Format मा नमुना प्रश्नहरूको समाधान  सहित पूराना र सम्भाव्य प्रश्नोत्तर (Past & Probable Questions with Answers) समेटेर नोट तयार गरिएको छ ।
  • सरलीकृत रुपमा कानूनी व्यवस्थालाई प्रस्तुत गरिएको,
  • चालू योजना र वार्षिक कार्यक्रम तथा बजेटका विषयलाई नोटमा आवश्यकता अनुसार समावेश गरिएको,
  • लिखित परीक्षाको तयारी लेखेर मात्रै पूरा हुने भएकोले नवीन अवधारणा र अभ्यासहरू समाविष्ट गरी लेखन अभ्यासलाई विशेष जोड दिइएको हुँदा हाललाई नोट डाउनलोड र प्रिन्ट गर्ने सुविधा उपलब्ध छैन। Website वा App मा हेरेर अध्ययन गर्ने वा कपीमा चाहिने कुराहरू लेखेर अभ्यास गर्नुहोला।
  • विशिष्ट व्यक्तित्वका विभिन्न पत्रपत्रिकामा प्रकाशित लेखहरुको लिंक (Link) समेत समावेश सम्बन्धित टपिकको नोटसँगै राखिनेछ। 
  • कृपया सम्बन्धित कोर्षमा Click गरी Available Batches मा गएर आफूले पढ्न चाहेको Course Selection गरेर Book Now मा क्लिक गरेपश्चात भुक्तानी(Payment) गर्नुहोस्।
  • Payment पश्चात Payment स्लिप (Slip) को फोटो वा PDF लाई selfstudy.net@gmail.com मा मेल गरि पठाउनु हुन अनुरोध गर्दछौं।