Logo

Blog Details

नेपालको इतिहासमा सर्वप्रथम कुन पैसा कसले प्रचलन ल्याए ? (मुद्रा सम्बन्धि)

SS Team 2025-03-29 20:25:35 1186 1

1. 'पण' 'पुराण'- नरेन्द्रदेव

2. श्री मानाङ्क श्री भोगिनी- मानदेव
3.
चारकुने मुद्रा - प्रताप मल्ल
4.
रानीको नाम अंकित मुद्रा -प्रताप मल्ल
5.
तामाको पैसा - रत्न मल्ल
6.
चाँदिको मोहर/महेन्द्र मल्ली - महेन्द्र मल्ल
7.
मानाङ्क - मानदेव
8.
सुनको असर्फि - रणबहादुर शाह
9.
छालाको मुद्रा - सिद्धिनरसिङ मल्ल
10.
सुकी मुद्रा/गौसुकी - शिवदेव तृतिय
11.
कागजी नोट - राजा त्रिभुवन
12.
नेपालको मुद्रा भोटमा चलाउने राजाको हुन? -महेन्द्र मल्ल
13.
मानाङ्क,गुणाङ्क,अंशुवर्मा,वैश्रवण,पशुपति, जिष्णुगुप्त,वृष आदि मुद्राहरू कुन कालमा प्रचलनमा आएका हुन? -लिच्छविकाल
14.
विश्वको सबैभन्दा सानो सिक्का 'जावा - ' जयप्रकाश मल्ल

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team