Blog Details

औद्योगिक क्रान्ति सम्बन्धी वस्तुगत प्रश्नोत्तर

SS Team 2025-06-23 20:24:35 22880 2

• १८ औं शताब्दीमा बेलायतबाट सुरु भई युरोप हुँदै बाँकी विश्वभरि नै औद्योगिक क्षेत्रमा भएको रुपान्तरण (Transformation) लाई ........... भनिन्छ । औद्योगिक क्रान्ति

• औद्योगिक क्रान्ति कहिलेबाट सुरु भयो जुन झण्डै १०० वर्षसम्म चलेको थियो ?  अठारौं शताब्दिको मध्यबाट

• कागजको आविष्कार कुन मुलुकबाट भएको मानिन्छ ?  चीन

• बेलायतमा पहिलो रेल कहिले बनेको हो ? सन् १८०४ मा

• औद्योगिक क्रान्ति बेलायतबाट सर्वप्रथम कहाँ फैलियो ? युरोपका अन्य मूलुकहरूमा

• वाटरफ्रेम नामक मेसिनको आविष्कार कसले गरेका हुन् ? रिचर्ड आर्कराइट

• अठारौं शताब्दीमा भएको औद्योगिक परिवर्तनलाई औद्योगिक क्रान्तिको संज्ञा दिने व्यक्ति को हुन् ?  इतिहासकार रायनबी

• पहिलो रेलवे इन्जिन कसले बनाएको थियो ?  म्याक डमले

• औद्योगिक क्रान्तिले कुटिर उद्योगलाई विस्थापित गरी के को सुरुवात ग¥यो ? यान्त्रिक युगको

• हारग्रीब्सले धागो काट्ने मेशीनको आविष्कार कहिले गरे ?  सन् १७६४ मा

• औद्योगिक क्रान्ति हुनुपूर्व बेलायत कस्तो राष्ट्र थियो ?        कृषि प्रधान

• औद्योगिक क्रान्तिपछि मानिसहरूमा कस्तो जीवन पद्धति भयो ?        उद्योगमा आधारित

• औद्योगिक क्रान्तिको परिणाम स्वरूप समाजमा कुनकुन वर्गको उदय हुन पुग्यो ? पूँजीपती वर्ग र मजदुर वर्ग

• औद्योगिक क्रान्ति भन्नाले के बुझिन्छ ? औद्योगिक जीवनमा शुरु भएको नविन प्रक्रिया

• वाफको शक्तिद्वारा रेलको इन्जिन चलाउने कार्य कसले गरेका थिए ? जर्ज स्टिफेन्सन

• खानीमा काम गर्ने कामदारहरूको सुरक्षाका लागि ‘सेफ्टी ल्याम्प’ को आविस्कार कसले गरेका हुन् ?  हम्फ्री डेभी (सन् १८१५)

• Spinning Jenny ले हातले भन्दा कति गुणा बढी धागो कात्न सक्दथ्यो ? आठ गुणा

• पावरलुमका आविष्कारक को हुन् ? एडमण्ड कार्टराइट (Edmund Cartwright)

• स्टीम इन्जिन आविष्कार कसले कहिले गरे ? १७६५ मा जेम्सबाटले

• औद्योगिक क्रान्तिले बेलायतलाई कृषि प्रधान देशबाट कस्तो देशमा रूपान्तरण ग¥योऔद्योगिक राष्ट्रमा

• औद्योगिक क्रान्तिलाई अर्को कुन नामले चिनिन्छ ? यान्त्रिक क्रान्ति

• काठमा कपडा बुन्ने मेसिन (Flying Shuttle) को आविष्कार कसले र कहिले गरेका हुन्जोन के (John Kay)

Leave Your Comment

0 Comment
Latest Blogs

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team