Blog Details

रूसी/अक्टोबर क्रान्ति सम्बन्धी वस्तुगत प्रश्नोत्तर

SS Team 2025-06-23 19:49:23 11477 17

१. रूसी क्रान्ति (अक्टोवर क्रान्ति) सफल भएपछि शासनको नेतृत्व कसले गरेलेनिन

२. Red Terror भनेको के होजार निकोलस द्वितियले लिएको दमन नीति

३. अक्टोवर क्रान्तिपश्चात झण्डै १३,००० (तेह्र हजार) सरकार विरोधी मानिसहरूलाई फाँसी दिइएको घटनालाई विश्व इतिहासमा के का नामले चिनिन्छ ? लाल आतंक

४.  रुसी सामन्तवादी व्यवस्थामा जमिन्दार वर्गको सुरक्षाको लागि दिने जमिनलाई के भनिन्थ्यो ? भेनर

५. जोसेफ स्टालिन कहिले रुसी कम्युनिष्ट पार्टीको महासचिव भए ? सन् १९२२

६.रुसको कम्युनिष्ट सरकारलाई अमेरिकाले कहिले मान्यता दिएको हो ? सन् १९३३

७.भि.आइ.लेलीनको मृत्यु कहिले भएको हो ? सन् १९२४ जनवरीमा

८. स्टालिन कहिले रुसी सरकारका अध्यक्ष भए ? सन् १९२४ जनवरीमा

९. रुसका राजालाई जार भनिन्थ्यो भने रानीलाई के भनिन्थ्यो ? जरिना

१०.  रुसी क्रान्तिलाई अर्को कुन–कुन नामले चिनिन्छ ? वोल्सेविक क्रान्ति र अक्टोबर क्रान्ति दुवै नामले

११. रुसी पात्रो अनुसार अक्टोबर क्रान्ति कहिले सुरुआत भएको हो ? अक्टोबर २५

१२. रुसी राज्यक्रान्तिको प्रमुख परिणाम के रहेको थियो ? साम्यवादको स्थापना

१३. कमिसन इन्टरनेशनलको स्थापना रूसमा किन गरियोसाम्यवादी रूसको रक्षा गर्न

१४.रूसी क्रान्ति कहिले समाप्त भयोसन् १९१७ नोभेम्वर ७

१५.रूसी क्रान्ति कति चरणमा समाप्त भयो३ चरण

१६.रूसी क्रान्तिको द्वितीय चरणमा जर्ज लोभभलाई सत्ताच्युत गरी कसले सरकारको नेतृत्व गरेका थिए? Currenski (करेन्सकी)

१७.रूसी क्रान्तिको तृतीय चरणमा करेन्सकीलाई सत्ताच्युत गरी कसले सरकारको नेतृत्व गरेका थिए? V.I.  Lenin (भि.आई. लेनिन)

१८.रूसमा सम्पन्न क्रान्तिपश्चात कुन शासन प्रणालीको उदय हुन पुग्यो ? साम्यवादी

१९. रूसी राज्य क्रान्तिलाई  अर्को के नामले चिनिन्छ ? अक्टोवर क्रान्ति

२०.रूसका निरंकुश जार निकोलस द्वितीयविरूद्ध रूसी जनताले कहिले क्रान्ति गरेका थिएसन् १९१७ अक्टुवर

२१. रूसी जनताले तत्कालीन राजा जार निकोलस द्वितीयलाई कहिले सत्ताच्युत गरे ? १५ मार्च १९१७

२२.तीन चरणमा सम्पन्न रूसी क्रान्तिको प्रथम चरणमा राजा निकोलस द्वितीयलाई सत्ताच्युत गरेपछि कसको नेतृत्वमा सरकार गठन भयो ? George Lovov (जर्ज लोभभ)

२३.सन् १९०४ देखि १९०५ सम्म चलेको युद्धमा रूस कुन देशसँग पराजित भएको थियोजापान

२४.लेनिनले नेतृत्व गरेको वोल्सेभिक क्रान्ति वा अक्टोवर क्रान्तिपश्चात कहिले रूसमा नयाँ संविधान जारी भयो ? सन् १९१८

२५.रुसी क्रान्तिको समयमा रुसका राजा को थिए ? निकोलस द्वितीय

२६.१९१७ मार्चमा भएको क्रान्तिले रुसमा के परिवर्तन ल्यायो ? निरंकुश जारसाहीको अन्त्य

२७.  १९१७ नेभेम्बरमा भएको क्रान्ति के का लागि थियो ? पूँजीवादी व्यवस्था अन्त्य गरी समाजवादी व्यवस्था शुरु गर्न

२८.रुसी राज्य क्रान्तिका दुई चरणहरू केके हुन् ? मोन्सेभिक र बोल्सेभिक

२९.जारशाहीको पालामा समाज कति वर्गमा विभाजित थियो ? २ वर्ग (सुविधाविहीन र सुविधासम्पन्न वर्ग)

३०.जारहरू केको आधारमा स्वेच्छाचारी शासन गर्दथे ? दैवी सिद्धान्तका आधारमा

Leave Your Comment

0 Comment
Latest Blogs

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team