Logo

Blog Details

२०८१ का बिभिन्न राष्ट्रिय दिवस र तिनीहरुका नारा

Self Study Team 2025-04-11 17:33:03 3490 0
राष्टिय चिया दिवस २०८१ : बैशाख १५ "कृषि, पर्यटन र औद्योगिकरण : नेपाली चियाको दिगो सहजीकरण "
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ : बैशाख २० "समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार"
२१ औ धान दिवस २०८१: असार १५ "जलवायुमैत्री कृषि : धान उत्पादनमा वृद्धि "
राष्ट्रिय पुस्तकालय दिवस २०८१: भाद्र १५ " निरन्तर शिक्षाका लागि पुस्तकालय "
निजामती दिवस २०८१ भाद्र २२ व्यबसायिक र सिर्जनशील प्रशासन : विकास , समृदि र सुशासन "
वाल दिवस २०८१ : भाद्र २९ "वाल्वालिकामा लगानी सुनिश्चित भविष्यको थालनी "
राष्टिय विज्ञान दिवस २०८१ असोज १ "विज्ञान तथा प्रविधि विकास र उत्पादनमा वृदी "
राष्टिय शिक्षा दिवस २०८१ असोज २ "ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता "
राष्ट्रिय कर दिवस २०८१: मंशिर १ "कर प्रणालीको सार, लगानीको आधार "
राष्ट्रिय कफी दिवस २०८१: मंशिर १ "नेपालीको कफी अर्गानिक अराबिका "
राष्ट्रिय उद्योग दिवस २०८१: मंशिर ९ "उद्यमशील संस्कृति: राष्ट्रको समृदि" 

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team