सौर्यमण्डल भनेकोसूर्य र यसको परिक्रमा
गर्ने सबै वस्तुहरू मिलेर बनेको गुरुत्वाकर्षण प्रणाली। यो लगभग ४.६ अर्ब वर्ष पहिले ग्यास र धुलोको भत्किएको बादलबाट बनेको थियो। यस प्रणालीमा आठ ग्रह, असंख्य चन्द्रमा, क्षुद्रग्रह, धूमकेतु र अन्य हिउँ पिण्डहरू समावेश
छन्। हाम्रो सौर्यमण्डलमा सूर्य, आठ
ग्रह(Mercury, Venus, Earth, Mars, Jupiter, Saturn, Uranus, and Neptune),
आधिकारिक रूपमा नाम दिइएका पाँच शिशु ग्रह(dwarf planets : Ceres, Pluto, Haumea, Makemake, and Eris.), सयौं
चन्द्रमा र हजारौं क्षुद्रग्रह र धूमकेतुहरू समावेश छन्।
What is a planet?
The word goes back to the ancient
Greek word planet, and it means "wanderer."
A more modern definition can be found
in the Merriam-Webster dictionary which defines a planet as "any of the
large bodies that revolve around the Sun in the solar system."
In 2006, the International
Astronomical Union (IAU) - a group of astronomers that names objects in our
solar system - agreed on their own definition of the word "planet."
This new definition changed caused Pluto's famous "demotion" to a
dwarf planet.
The definition of a
planet adopted by the IAU says a planet must do three things:
A. It must orbit a star (in our
cosmic neighbourhood, the Sun).
B. It must be big enough to have
enough gravity to force it into a spherical shape.
C. It must be big enough that its
gravity has cleared away any other objects of a similar size near its orbit
around the Sun.
सौर्यमण्डल (Solar system
)
१. सबैभन्दा ठूलो ग्रह – बृहस्पति(Jupiter)
२. सबैभन्दा सानो ग्रह – बुध (Mercury)
३. पृथ्वीको उपग्रह – चन्द्रमा (Moon)
४. सूर्यबाट नजिकको ग्रह – बुध (Mercury)
५. सूर्यबाट टाढाको ग्रह –वरूण(Neptune)
६. पृथ्वीबाट नजिकको ग्रह – शुक्र(Venus)
७. सबैभन्दा चम्किलो ग्रह – शुक्र(Venus)
८. सबैभन्दा चम्किलो तारा -साइरस (Dog Star)
९. सबैभन्दा धेरै उपग्रह भएको ग्रह
-बृहस्पति(Jupiter)
१०. सबैभन्दा चिसो ग्रह – वरूण (Neptune)
११. सबैभन्दा भारी ग्रह – बृहस्पति(Jupite r)
१२. राती रातो देखिने ग्रह- मंगल (Mars)
१३. सुर्यमण्डलको सबैभन्दा ठुलो उपग्रह
–गैनीमेड (Gannym ede)
१४. सुर्यमण्डलको सबैभन्दा सानो
उपग्रह–डीमोस (Deimos)
१५. नीलो ग्रह – पृथ्वी(Earth)
१६. बिहानको तारा – शुक्र (Venus)
१७. साँझको तारा – शुक्र (Venus)
१८. पृथ्वीको बहिनी – शुक्र(Venus)
१९. सौन्दर्यको देवता – शुक्र (Venus)
२०. हरियो ग्रह – वरूण (Neptune)
२१. विशाल रातो धब्बाको ग्रह –
बृहस्पति (Jupiter)
२२.चुम्बकीय क्षेत्र नभएको ग्रह -
शुक्र
२३.असफल ग्रहको उपननामले चिनिने ग्रह -
बरुण
२७. Sister and twin planet of earth – शुक्र ग्रह
२८. Goddess of love and beauty – शुक्र ग्रह
२९. Planet of Misery – शुक्र
ग्रह
३०.बायुमण्डल नभएको ग्रह – बुध ग्रह
३१. सजिव ग्रह – पृथ्वी ग्रह
३२. मेटर स्टार – पृथ्वी ग्रह
३३. World, Mother Earth – पृथ्वी
ग्रह
३४. Water Planet – पृथ्वी
ग्रह
३५. सौर्यमण्डल को ठुलो ग्रह –
बृहस्पति ग्रह
३६. ग्रहहरुको राजा – बृहस्पति ग्रह
३७. सबैभन्दा बेगले घुम्ने ग्रह –
बृहस्पति ग्रह
३८. पँहेलो ग्रह – शनि ग्रह
३९. घेरायुक्त ग्रह – शनि ग्रह
४०. पानिमा उत्रने ग्रह – शनि ग्रह
४१. पश्चिमबाट सुर्य उदाउने ग्रह– अरुण
ग्रह
४२. असफल तारा – अरुण ग्रह
४३.भरियर्स प्लानेट – बरुण ग्रह
Leave Your Comment