Logo

Blog Details

स्थानीय तह सम्बन्धी जानकारी

SS Team 2025-05-01 22:17:57 9558 8

स्थानीय तह सम्बन्धी जानकारी

२०७३ फागुन २२ गते नेपाल सरकारले ७४४ वटा स्थानीय तह कायम गर्ने निर्णय,

२०७३ फागुण २७ गते ७४४ वटा स्थानीय तह रहने राजपत्रमा सूचना प्रकाशन,

२०७४ साउन ३१ गते सरकारले २ नं. मधेस प्रदेशका ८ वटा जिल्लामा ९ वटा स्थानीय तह थप गरी ७५३ वटा स्थानीय तह भएको घोषणा,

२०७४ जेठ १७ गते मोरङको विराटनगर र पर्साको वीरगञ्जलाई महानगरपालिका बनाउने निर्णय,

२०७४ भाद्र ४ गते सरकारले ७५३ वटा स्थानीय तह कायम भएको सूचना राजपत्रमा प्रकाशितवर्तमान संविधानको भाग ५ को धारा ५६ अनुसार स्थानीय तहअन्तर्गत गाउँपालिका, नगरपालिका र जिल्ला सभालाई समावेश,

२०७४ भाद्र ५ गते नेपालमा ७७ जिल्ला कायम भएको घोषणा तर हाल ७७ औं जिल्लाको रुपमा नवलपुरलाई मानिएको छ ।

२०७४ भाद्र २५ गते रामेछाप, धादिङ्ग गोरखा र पूर्वी रूकुमलाई हिमाली प्रदेशमा सार्ने सरकारको निर्णय,

२०७४ असोज २५ गते ५७ वटा स्थानीय तहलाई पिछडिएको क्षेत्रमा लगिएको जसमा ४९ गाउँपालिका र ८ वटा नगरपालिका रहेका छन । सवै भन्दा बढी बझाङमा ६ वटा पिछडिएका स्थानीय तह रहेका छन ।

२०७४ असोज २९ गते स्थानिय सरकार सञ्चालन ऐन २०७४ राष्ट्रपतिद्वारा प्रमाणिकरण

२०७५ फाल्गुण १९ गते नेपाल सरकारको राजपत्रमा सूचना प्रकाशन गरी म्याग्दी जिल्लालाई हिमाली प्रदेशमा सारेको थियो ।


 

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team