Logo

Blog Details

देवानी कार्यविधि कानून

SS Team 2025-05-20 23:07:07 25276 62

देवानी कानून र देवानी कार्यविधि कानून 

कुनै पनि देवानी अधिकार तथा दायित्व निर्धारणको सिलसिलामा प्रत्येक व्यक्तिलाई कानूनद्वारा स्थापित स्वतन्त्र र निष्पक्ष न्यायिक निकायद्वारा उचित समयावधिभित्र स्वच्छ सुनुवाईको माध्यमबाट आफ्नो हक अधिकार प्रचलन गराउन पाउने अधिकार रहन्छ। मर्का पर्ने व्यक्तिको अदालत तथा न्याय सम्मको पहुँचलाई व्यवस्थित गर्ने, स्वच्छ न्यायिक प्रक्रियाको सुनिश्चितता गर्ने, छिटो छरितो र प्रभावकारी न्यायिक प्रक्रिया कायम गर्ने तथा न्याय प्रशासनबाट न्यायपूर्ण र प्रभावकारी नतिजा हासिल गर्ने उद्देश्यका साथ विभिन्न सिद्धान्तहरूको विकास भएको पाईन्छ । 

यही मान्यतालाई अङ्गिकार गरी देवानी संहिता र देवानी कार्यविधि संहितामा न्याय प्रणालीलाई सुव्यवस्थित र सुनिश्चित गर्न न्यायका आधारभुत मान्य सिद्धान्तहरलाई व्यवस्था गरिएको छ। देवानी कार्यविधिमा पक्षहर बीच स्वच्छता, निष्पक्षता र समानता कायम गर्न यी सिद्धान्तहरूले अहम भूमका खेलेका हुन्छन् ।

देवानी कार्यविधि कानून दिग्दर्शन अध्ययनका लागि यहाँ क्लिक गर्नु होस् । 

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team