Logo

Blog Details

नेपालमा शैक्षिक विकास सम्बन्धित

SS Team 2025-01-21 23:02:19 481 1

१) नेपाली भाषाको शुरुवात कहाँबाट भएको हो?
✓कर्णाली अञ्चलको सिंजाबाट
२) दरबार हाइ स्कुलको स्थापना कहिले भएको थियो?
✓विसं 1910 असोज 27
३)  भाषा पाठशालाको स्थापना कहिले भएको थियो?
✓वि.सं 1958
४)नेपालमा सर्वप्रथम एस.एल.सी बोर्डको स्थापना कहिले भयो?
✓वि सं 1990 कार्तिक 16
✓ वि सं 1990 को एसएलसी मा 34 जनाले फाराम भरेका थिए 33 जनाले परीक्षा दिएका  थिए, जसमध्य 19 जना उत्तीर्ण भएका थिए । 10 जना दृतिया श्रेणीमा र 9 जना तृतीय श्रेणीमा पास भएका थिए ।
✓वि सं 1990 को एसएलसी मा पूर्णांक 900 थियो भने उतिर्णक 288 थियो ।
✓एसएलसीको सुरुवात हुँदा नेपाल का प्रधानमन्त्री जुद्ध शमशेर राणा थिए ।

५) एस.एल.सी पास गर्ने पहिलो व्यक्ति को हुन् ?
✓चन्द्र शमशेर जबरा
६)एस.एल.सी पूरक परीक्षा को सुरुवात कहिले देखि भएको थियो ?
✓वि सं 2003
७) एस.एल.सी मा सर्वोकृष्ट हुनेको नाम घोषणा  गर्ने परिपाटी कहिले वाट बन्द भएको हो ?
✓वि सं 2062
८) सर्वप्रथम एसएलसी बोर्ड फस्ट हुने व्यक्ति को हुन् ?
✓पुस्पभक्त मल्ल
९)एसएलसीमा कहिले वाट कक्षा 10 पाठ्यक्रम वाट मात्रै सोध्न सुरु गर्यो?
✓वि सं 2063
१०) एसएलसी मा कहिलेबाट grading system by नजिक नतिजा आउन थालेको हो?
✓वि सं 2072
११) नेपालमा एसएलसी बोर्ड गठन हुँदा कतिवटा highschool सञ्चालनमा थिए?
✓2 (दरबार हाइस्कुल र पाटन हाई स्कूल)
१२) जङ्गबहादुरले थापाथलीको दाख चोकमा प्रथम अंग्रेजी स्कूल स्थापना कहिले गरेका थिए?
✓विसं 1910 असोज 27
१३) राज्यका तर्फबाट छात्रवृत्ति दिने प्रथाको शुरुवात कसले गरेका हुन् ?
✓पृथ्वी नारायण शाह
१४) सर्वप्रथम सरकारीस्तरमा पाठशाला खोल्ने अनुमति दिने व्यक्ति को हुन्?
✓रणोद्वीप सिंह
१५) स्कूलका पिता भनेर कसलाई चिनिन्छ ?
✓पद्मशमशेर
१६)नेपालमा महिला शिक्षा थालनी गर्ने राणा प्रधानमन्त्री को हुन्?
✓वीरशमशेर
१७) कहिलेदेखि दरबार स्कुल सर्वसाधारणका लागि खुल्ला भएको हो?
✓विसं 1942 वीरशमशेर पालादेखि
१८) काठमाडौ उपत्यका बाहिर खुलेको पहिलो क्याम्पस कुन हो?
✓ठाकुरराम कलेज वीरगन्ज
१९) काठमाडौँ उपत्यका बाहिर खुलेको पहिलो अंग्रेजी स्कूल कुन हो ?
✓चन्द्र मिडल स्कूल ,सिराहा( वि सं 1972)
२०)नेपालको प्रथम पुस्तकालय कुन हो ?
✓पुस्तक चिताई तहबिल

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team