Logo

Blog Details

लुम्बिनी प्रदेश(Lumbini Province) को परिचय

SS Team 2025-01-28 21:03:09 1985 1
लुम्बिनी प्रदेश नेपालको संविधान २०७२ ले विक्रम सम्वत २०७२ असोज ३ मा राज्य विभाजन गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो। यो प्रदेश नेपालको चौथो सबैभन्दा बढी जनसङ्ख्या भएको प्रदेश र क्षेत्रफल अनुसार तेस्रो ठूलो प्रदेश हो। लुम्बिनीको उत्तरमा गण्डकी प्रदेश  कर्णाली प्रदेशपश्चिममा सुदुरपश्चिम प्रदेशदक्षिणमा भारतको उत्तर प्रदेश  बिहार रहेको छ। लुम्बिनी दुई नेपाली प्रदेश मध्ये एक हो जससँग भारतसँग मात्र अन्तर्राष्ट्रिय सीमा छ। लुम्बिनीको राजधानी देउखुरीयस प्रदेशको भौगोलिक केन्द्रको नजिक छ। यस प्रदेशका ठूला शहरहरू रुपन्देही जिल्लाको बुटवल  सिद्धार्थनगरबाँके जिल्लाको नेपालगन्जपाल्पा जिल्लाको तानसेन  दाङ जिल्लाको घोराही  तुलसीपुर हो।
 लुम्बिनी प्रदेशको नाम बुद्ध धर्मका संस्थापक गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पवित्र तीर्थस्थलको नामबाट राखिएको छ। प्रदेश सभाले अक्टोबर २०२० मा लुम्बिनी प्रदेशलाई स्थायी नामको रूपमा अपनायो र यसको शुरुवाती नाम प्रदेश नं पाँच लाई बदलियो र देउखुरीलाई यस प्रदेशको राज्यको राजधानी घोषित गरियो।लुम्बिनी प्रदेश नेपालको पश्चिमी भागमा पर्छ । यो प्रदेश २७ डिग्री ३७’ देखि २८डिग्री ५०’ उत्तरी अक्षांश र ८०५डिग्री ८’ देखि ८४ डिग्री पूर्वी देशान्तरसम्म फैलिएको छ । लुम्बिनी प्रदेशको पूर्वमा गण्डकी प्रदेशपश्चिममा कर्णाली    प्रदेश र सुदूरपश्चिमप्रदेशउत्तरमा गण्डकी प्रदेश र कर्नाली प्रदेश तथा दक्षिणमा भारतको उत्तर प्रदेश राज्यपर्छन् । यस प्रदेशले कुल क्षेत्रफलको १५.१ प्रतिशत भूभाग ओगटेको छ । यस प्रदेशको कुल क्षेत्रफल २२,२८८ वर्ग किलोमिटर सहित देशको कुल क्षेत्रफलको १५.१% ओगटेको छ। यो प्रदेश उत्तरदेखि दक्षिणमा १५० किलोमिटर र पूर्व पश्चिममा यसको अधिकतम चौडाइमा ३०० किमी फैलिएको छ र एक मात्र हिमाली जिल्ला रुकुम पूर्व रहेको छ।
यो प्रदेश उत्तरमा पहाड र दक्षिणमा गङ्गाको मैदानहरूले घेरिएको छ। पूर्वी सीमा काली गण्डकी नदीले गठन गरेको हो। लुम्बिनी प्रान्तमा मुख्यतया तराई मैदानपहाड र उपत्यकाहरू छन्। कर्णालीपूर्वी राप्तीबबईगण्डकी र तिनाउ जस्ता नदी पानीको भरपर्दो स्रोत हुन् र यसले जलविद्युत् उत्पादन र बहावमा सिंचाईको सम्भावित अवसर प्रदान गर्दछ।
यो प्रदेश पाँच मुख्य क्षेत्रहरूमा विभाजन गर्न सकिन्छ उत्तरबाट सुरू हुँदैजस्तै।
उच्च हिमालय (३.१%)
उच्च हिमाल (९.१%)
मध्य पहाड (३२.२%)
सिवालिक क्षेत्र (२७.९%)
तराई क्षेत्र (२७.६%)।
 
यो प्रदेशमा कुल १०९ स्थानीय प्रशासनिक एकाईहरू छन् जसमा ४ उप-महानगरहरू३२ शहरी नगरपालिका र ७३ ग्रामीण नगरपालिकाहरू सामेल छन्। लुम्बिनी प्रदेशमा १२ जिल्लारहेका छन् ।  राष्ट्रिय जनगणना २०७८ अनुसार लुम्बिनी प्रदेशको कुल जनसङ्ख्या ५१,२२,०७८  रहेको छजनसङ्ख्याको सम्बन्धी विस्तृत विवरणको लागि यहाँ जानुहोस ।
लुम्बिनी प्रदेशको जनसङ्ख्या

क्रम

जिल्ला

सदरमुकाम

वि.सं २०६८ को जनसङ्ख्या

घरधुरी सङ्ख्या

जम्मा परिवार सङ्ख्या

जम्मा जनसङ्ख्या (वि.सं २०७८)

पुरुष

महिला

क्षेत्रफल

लैङ्गिक अनुपात

परिवारमा सदस्य

जनसङ्ख्या प्रति किमी

वृद्धि दर

पूर्वी रूकुम जिल्ला

रुकुमकोट

५३१८४.००

११७०२.००

१३२६४.००

५७९६२.००

२८२२६.००

२९७३६.००

१६६३.००

९४.९२

४.३७

३५.००

०.८३

रोल्पा जिल्ला

लिवाङ

२२४५०६.००

४९५९०.००

५२९९२.००

२३६२२६.००

११०९६६.००

१२५२६०.००

१८७९.००

८८.५९

४.४६

१२६.००

०.४९

प्युठान जिल्ला

प्युठान

२२८१०२.००

५२१७२.००

५६९६२.००

२३१८४८.००

१०४४६३.००

१२७३८५.००

१३०९.००

८२.०१

४.०७

१७७.००

०.१६

गुल्मी जिल्ला

तम्घास

२८०१६०.००

६१२२२.००

६६७२५.००

२४६८३६.००

११२७८८.००

१३४०४८.००

११४९.००

८४.१४

३.७०

२१५.००

-१.२२

अर्घाखाँची जिल्ला

सन्धिखर्क

१९७६३२.००

४५०१९.००

४९०८०.००

१७७२००.००

८१०१३.००

९६१८७.००

११९३.००

८४.२२

३.६१

१४९.००

-१.०५

पाल्पा जिल्ला

तानसेन

२६११८०.००

५६२७५.००

६४३१८.००

२४२४२३.००

१११९४०.००

१३०४८३.००

१३७३.००

८५.७९

३.७७

१७७.००

-०.७२

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला

रामग्राम

३३१९०४.००

७३२६३.००

८३८८२.००

३८५५१५.००

१८८०७६.००

१९७४३९.००

७३५.००

९५.२६

४.६०

५२५.००

१.४४

रुपन्देही जिल्ला

सिद्धार्थनगर

८८०१९६.००

१९५१०३.००

२४१४४९.००

१११८९७५.००

५४७५४५.००

५७१४३०.००

१३६०.००

९५.८२

४.६३

८२३.००

२.३०

कपिलवस्तु जिल्ला

तौलिहवा

५७१९३६.००

१०३७६५.००

१२२७१५.००

६८६७३९.००

३३७६०४.००

३४९१३५.००

१७३८.००

९६.७०

५.६०

३९५.००

१.७६

१०

दाङ जिल्ला

घोराही

५५२५८३.००

१४९२६८.००

१६५७६१.००

६७६२७७.००

३२१९०१.००

३५४३७६.००

२९५५.००

९०.८४

४.०५

२२९.००

१.९४

११

बाँके जिल्ला

नेपालगञ्ज

४९१३१३.००

११०१३५.००

१३१९२७.००

६०३३९३.००

२९५११२.००

३०८२८१.००

२३३७.००

९५.७३

४.५२

२५८.००

१.९७

१२

बर्दिया जिल्ला

गुलरिया

४२६५७६.००

९८९३६.००

१०६४४८.००

४६०८३१.००

२१७८५०.००

२४२९८१.००

२०२५.००

८९.६६

४.३३

२२८.००

०.७४

जम्मा

,४९९,२७२

,००६,४५०

,१५५,५२३

,१२४,२२५

२४५७४८४

२६६६७४१

१९७१६

९२.१५

४.४३

२३०

१.२५

 
 
यस प्रदेशको सबैभन्दाठुलो जिल्ला दाङ (२,९५५व.कि.मि.) र सानो जिल्ला नवलपरासी बर्दघाट सुस्ता पश्चिम (६३४ व.कि.मि.) रहेका छन् । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा तोकिएको छ ।लुम्बिनी प्रदेशको नक्सा लुम्बिनी प्रदेशको भूबनावट अग्ला हिमशृङ् खलापहाडउपत्यका र समथर फाँटहरू मिलीबनेको छ ।
यस प्रदेशको भूधरातललाई चार भागमा विभाजन गर्न सकिन्छ । यसले प्रदेशको कुल भूमिको थोरै मात्र भूभाग हिमाली क्षेत्रले ओगटेको छ । सिस्ने हिमाल यसै क्षेत्रमा पर्छ । यस प्रदेशमा पर्ने एकमात्र हिमाली जिल्ला पूर्वी रुकुम हो । यस प्रदेशका धेरै भूभाग मध्य पहाडमा पर्छन् । रोल्पाप्युठानगुल्मीअर्घाखाँची र पाल्पा जिल्ला पहाडी भूभागमा रहेका छन् ।दाङ जिल्ला यस प्रदेशको भित्रीमधेसमा पर्ने जिल्ला हो । तराई क्षेत्रमा पर्ने यस प्रदेशका जिल्लामा नवलपरासी( सुस्ता पश्चिम)रूपन्देहीकपिलवस्तुबाँके र वर्दिया हुन् ।
 
लुम्बिनी प्रदेशमा उपोष्णसमशीतोष्णलेकाली र टुन्ड्रा प्रकारको हावापानी पाइन्छ । यसको उत्तरी भाग केही चिसो हुन्छ भने पहाडमा न्यानो र तराई र भित्रीमधेसमा गर्मी हुन्छ । यहाँ वर्षामा मनसुनी वायुले वर्षा गराउँछ भने हिउँदमा पश्चिमी वायुले हलुका वर्षा गराउँछ ।
 
लुम्बिनी प्रदेशको जलसम्पदाको प्रमुख स्रोत नदी र तालतलैया हुन् ।यस प्रदेशमातिनाउराप्तीबबई,बाणगङ्गा नदी रहेका छन्। कर्नाली र कालिगण्डकी नदीहरू क्रमशः सुदूर पश्चिम प्रदेश र गण्डकी प्रदेश छुट्याउने सीमा नदी हुन् ।लुम्बिनी प्रदेशको भौगोलिक क्षेत्र अनुसार मिश्रित जातजातिहरू बसोबास गर्छन् । यहाँको मुख्य जातजाति ब्राह्मणक्षेत्री,थारु र मगर आदि हुन् । यहाँको पहाडी क्षेत्रका मुख्य जातजाति मगरक्षेत्रीबाहुनदलितठकुरीसन्यासी आदि हुन् ।
 
तराई र भित्रीमधेस क्षेत्रका मुख्य जातिमा थारु,यादवमुसलमान र सीमान्तीकृत समूहका चमारकेवटकहर र पासवान आदि हुन् । यस प्रदेशक  कपिलवस्तु र बाँके मुस्लिम बाहुल्य भएका जिल्ला हुन् । त्यस्तै दाङ र बर्दिया थारु बाहुल्य भएका जिल्ला हुन् । लुम्बिनी प्रदेशमा हिन्दु धर्मालम्बीहरूको बाहुल्यरहेको छ । यहाँ बौद्धइस्लामइसाईर प्रकृति धर्मालम्बीहरूको पनि बसोबास रहेको छ ।
 
लुम्बिनी प्रदेशमा बसोबास गर्ने अधिकांश मानिसहरूले नेपाली भाषा बोल्छन् । यहाँ बोलिने अन्य भाषाहरूमा थारुअवधिउर्दु बज्जिकामगर आदि हनु । लुिम्बनी प्रदेशको साक्षरता दर ६६.४३ प्रतिशत रहेको छ । सन् २०१९ को युएनडिपीको प्रतिवेदनअनुसार यस प्रदेशको मानव  विकास सूचकाङ्क ०.५६ रहेको छ । यो प्रदेश मानव विकास सूचकाङ्कको हिसाबले चौथो स्थानमा रहेको छ ।
 
यस प्रदेशमा माघीइददसैँतिहारसामाचखेवा आदि चाडपर्व मनाइन्छ । लुम्बिनीस्वर्गद्वारीबागेश्वरीरुरुक्षेत्रसुप्पा देउराली,जामे मस्जिद रहमानिया भैरहवा र सहवावा मस्जिद नेपालगन्ज यहाँका प्रमुख धार्मिक स्थलहरू हुन्। यसरी यो प्रदेश सामाजिक,सांस्कृतिक र धार्मिक विविधता र पहिचान बोकेको प्रदेश हो ।कृषि लुम्बिनी प्रदेशको मुख्य आर्थिक क्रियाकलाप हो । यहाँ धानगहुँमकैकोदोतेलहनदलहनउखुआलुतरकारीफलफूलहरू आदि उत्पादन हुन्छन् ।
 
यस प्रदेशको तराई र भित्रीमधेसमा धानप्रशस्त उत्पादन हुन्छ । पहाडी क्षेत्रमा हावापानीअनुसार कफीसुन्तलातरकारीफलफूल खेतीको आदिको सम्भावना रहेको छ । यहाँ पशुपालनको राम्रो सम्भावना रहेको छ । लुम्बिनीप्रदेशका विभिन्न सहरी र सहर उन्मुख क्षेत्रमा कुखुरा तथा माछा पालनदूग्धतरकारी र फलफूल खेती व्यावसायिकरूपले गर्न थालिएको छ ।
 
बुटवलभैरहवा र नेपालगञ्ज लुम्बिनी प्रदेशका आर्थिक केन्द्रहरू हुन् । लुम्बिनी प्रदेशको बुटवलभैरहवानेपालगञ्जमा विभिन्न प्रकारका उद्योगहरू छन् । यसले यहाँका मानिसहरूलाईरोजगारीको अवसरप्रदान गरेको छ । लुम्बिनी प्रदेश भारतीय नाकाहरूसँग जोडिएको छ। यस प्रदेशको भैरहवाकृष्ण नगर,नेपालगञ्ज र अन्य नाकाहरूबाट पश्चिमी क्षेत्रकाविभिन्न पहाडी जिल्लाहरूपोखरा र काठमाडौँसम्म व्यापारिक गतिविधि भइरहेका छन् ।
यहाँका प्रमुख व्यापारिक केन्द्रहरू बुटवलभैरहवानेपालगञ्जघोराहीगुलरियातुलसिपुरतानसेन आदि हुन् । लुम्बिनी प्रदेश नेपालकको प्रमुख पर्यटक गन्तब्य स्थल पनि हो । यस प्रदेशको नामाकरण भगवान गौतम बुद्धको जन्मस्थलबाट राखिएको हो । यस प्रदेशमा लुम्बिनीस्वार्गद्वारीरिढी,तानसेनबर्दिया राष्ट्रिय निकुञ्जरानी महलसुप्पादेउराली आदि पर्यटकी स्थलहरू रहेका छन् । यहाँका यी धार्मिक तथा  सांस्कृतिक धरोहरहरूले पर्यटन विकासमा भूमिका खेलिरहेका छन् ।
 
लुम्बिनी प्रदेशमा झिमरुकरिडी हाइड्रोपावर र वुटवल पावर कम्पनीबाट विद्युत् उत्पादन भइरहेको छ। यहाँ कालिगण्डकी र रापती नदीको पानीलाई विद्युत् र सिँचाइमा उपयोग गर्न सकिने सम्भावनाहरू रहेका छन् । सिक्टा सिँचाइ आयोजनाले बाँके र बर्दियाका हजारौं विगाहा जमिनमा सिँचाइको सुविधाउपलब्ध गराउन सक्ने सम्भावना छ । लुम्बिनीप्रदेशको भैरहवानेपालगञ्ज र दाङमा विमानस्थलहरू रहेका छन् । यहाँ सडक पूर्वाधारको पनि राम्रो विकास भएको छ ।
 
महेन्द्र राजमार्गको धेरै भाग यसै प्रदेशमा पर्छ । यस प्रदेशका सबै जिल्लाहरू राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । सिद्धार्थ राजमार्गले पहाड र तराईलाई जोडेको छ । यसैगरी विभिन्न ठाउँबाट उत्तरदक्षिण राजमार्ग निर्माण भएर हिमालपहाड र तराईबिच यातायातको सुविधा वृद्धि भइरहेको छ । नेपालगञ्जबाट पश्चिम नेपालका विभिन्न जिल्लाहरूमा हवाई यातायातको पहुँच स्थापित छ ।
लुम्विनी प्रदेशका जिल्लाहरू र तिनिहरूको परीचय ।
१) पूर्वी रुकुम २) रोल्पा ३) प्युठान ४) गुल्मी ५)अर्घाखाँची  ६) पाल्पा  ७) दाङ ८) नवलपरासी( सुस्ता पश्चिम) ९) रूपन्देही १०) कपिलवस्तु  ११) बाँके  १२)वर्दिया 
 
लुम्विनी प्रदेश  अनर्तगत रहेका स्थानीयतहहरूकाे विवरण
उपमहानगरपालीका जम्मा संख्या – ४  नगरपालीका – ३२ , गाउँपालीका – ७३  जम्मा स्थानियतह संख्या –  १०९
उपमहानगरपालीका विवरण- ४

क्रस

स्थानीय तहको नाम

जिल्ला

स्थानीय तह

वेव पोर्टल

बुटवल उपमहानगरपालिका

रुपन्देही

उपमहानगरपालिका

butwalmun.gov.np

तुल्सीपुर उपमहानगरपालिका

दाङ

उपमहानगरपालिका

tulsipurmun.gov.np

घोराही उपमहानगरपालिका

दाङ

उपमहानगरपालिका

ghorahimun.gov.np

नेपालगंज उपमहानगरपालिका

बाँके

उपमहानगरपालिका

nepalgunjmun.gov.np

नगरपालीका विवरण- ३२

क्रस

स्थानीय तहको नाम

जिल्ला

स्थानीय तह

वेव पोर्टल

1

मुसिकोट नगरपालिका

गुल्मी

नगरपालिका

musikotmungulmi.gov.np

2

रेसुङ्गा नगरपालिका

गुल्मी

नगरपालिका

resungamun.gov.np

3

रामपुर नगरपालिका

पाल्पा

नगरपालिका

rampurmun.gov.np

4

तानसेन नगरपालिका

पाल्पा

नगरपालिका

tansenmun.gov.np

5

देवदह नगरपालिका

रुपन्देही

नगरपालिका

devdahamun.gov.np

6

लुम्बिनी सांस्कृतिक नगरपालिका

रुपन्देही

नगरपालिका

lumbinisanskritikmun.gov.np

7

सैनामैना नगरपालिका

रुपन्देही

नगरपालिका

sainamainamun.gov.np

8

सिद्धार्थनगर नगरपालिका

रुपन्देही

नगरपालिका

siddharthanagarmun.gov.np

9

तिलोत्तमा नगरपालिका

रुपन्देही

नगरपालिका

tilottamamun.gov.np

10

कपिलवस्तु नगरपालिका

कपिलबस्तु

नगरपालिका

kapilvastumun.gov.np

11

बुद्धभुमी नगरपालिका

कपिलबस्तु

नगरपालिका

buddhabhumimun.gov.np

12

शिवराज नगरपालिका

कपिलबस्तु

नगरपालिका

shivrajmun.gov.np

13

महाराजगंज नगरपालिका

कपिलबस्तु

नगरपालिका

maharajgunjmun.gov.np

14

कृष्णनगर नगरपालिका

कपिलबस्तु

नगरपालिका

krishnanagarmun.gov.np

15

बाणगंगा नगरपालिका

कपिलबस्तु

नगरपालिका

bangangamun.gov.np

16

सन्धिखर्क नगरपालिका

अर्घाखाँची

नगरपालिका

sandhikharkamun.gov.np

17

शितगंगा नगरपालिका

अर्घाखाँची

नगरपालिका

shitagangamun.gov.np

18

भूमिकास्थान नगरपालिका

अर्घाखाँची

नगरपालिका

bhumikasthanmun.gov.np

19

प्यूठान नगरपालिका

प्यूठान

नगरपालिका

pyuthanmun.gov.np

20

स्वर्गद्वारी नगरपालिका

प्यूठान

नगरपालिका

swargadwarimun.gov.np

21

रोल्पा नगरपालिका

रोल्पा

नगरपालिका

rolpamun.gov.np

22

लमही नगरपालिका

दाङ

नगरपालिका

lamahimun.gov.np

23

कोहलपुर नगरपालिका

बाँके

नगरपालिका

kohalpurmun.gov.np

24

गुलरिया नगरपालिका

बर्दिया

नगरपालिका

gulariyamun.gov.np

25

मधुवन नगरपालिका

बर्दिया

नगरपालिका

madhuwanmun.gov.np

26

राजापुर नगरपालिका

बर्दिया

नगरपालिका

rajapurmun.gov.np

27

ठाकुरबाबा नगरपालिका

बर्दिया

नगरपालिका

thakurbabamun.gov.np

28

बाँसगढी नगरपालिका

बर्दिया

नगरपालिका

bansgadhimun.gov.np

29

बारबर्दिया नगरपालिका

बर्दिया

नगरपालिका

barbardiyamun.gov.np

30

बर्दघाट नगरपालिका

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

नगरपालिका

bardghatmun.gov.np

31

रामग्राम नगरपालिका

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

नगरपालिका

ramgrammun.gov.np

32

सुनवल नगरपालिका

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

नगरपालिका

sunwalmun.gov.np

गाउँपालिका विवरण- ७३

क्रस

स्थानीय तहको नाम

जिल्ला

स्थानीय तह

वेव पोर्टल

ईस्मा गाउँपालिका

गुल्मी

गाउँपालिका

ismamun.gov.np

कालीगण्डकी गाउँपालिका

गुल्मी

गाउँपालिका

kaligandakimungulmi.gov.np

गुल्मी दरबार गाउँपालिका

गुल्मी

गाउँपालिका

gulmidarbarmun.gov.np

सत्यवती गाउँपालिका

गुल्मी

गाउँपालिका

satyawatimun.gov.np

चन्द्रकोट गाउँपालिका

गुल्मी

गाउँपालिका

chandrakotmun.gov.np

रुरुक्षेत्र गाउँपालिका

गुल्मी

गाउँपालिका

rurumun.gov.np

छत्रकोट गाउँपालिका

गुल्मी

गाउँपालिका

chhatrakotmun.gov.np

धुर्कोट गाउँपालिका

गुल्मी

गाउँपालिका

dhurkotmun.gov.np

मदाने गाउँपालिका

गुल्मी

गाउँपालिका

madanemun.gov.np

१०

मालिका गाउँपालिका

गुल्मी

गाउँपालिका

malikamungulmi.gov.np

११

निस्दी गाउँपालिका

पाल्पा

गाउँपालिका

nisdimun.gov.np

१२

पूर्वखोला गाउँपालिका

पाल्पा

गाउँपालिका

purbakholamun.gov.np

१३

रम्भा गाउँपालिका

पाल्पा

गाउँपालिका

rambhamun.gov.np

१४

माथागढी गाउँपालिका

पाल्पा

गाउँपालिका

mathagadhimun.gov.np

१५

तिनाउ गाउँपालिका

पाल्पा

गाउँपालिका

tinaumun.gov.np

१६

बगनासकाली गाउँपालिका

पाल्पा

गाउँपालिका

baganaskalimun.gov.np

१७

रिब्दिकोट गाउँपालिका

पाल्पा

गाउँपालिका

ribdikotmun.gov.np

१८

रैनादेवी छहरा गाउँपालिका

पाल्पा

गाउँपालिका

rainadevichhaharamun.gov.np

१९

गैडहवा गाउँपालिका

रुपन्देही

गाउँपालिका

gaidahawamun.gov.np

२०

कन्चन गाउँपालिका

रुपन्देही

गाउँपालिका

kanchanmun.gov.np

२१

कोटहीमाई गाउँपालिका

रुपन्देही

गाउँपालिका

kotahimaimun.gov.np

२२

मर्चवारी गाउँपालिका

रुपन्देही

गाउँपालिका

marchawarimun.gov.np

२३

मायादेवी गाउँपालिका

रुपन्देही

गाउँपालिका

mayadevimunrupandehi.gov.np

२४

ओमसतिया गाउँपालिका

रुपन्देही

गाउँपालिका

omsatiyamun.gov.np

२५

रोहिणी गाउँपालिका

रुपन्देही

गाउँपालिका

rohinimun.gov.np

२६

सम्मरीमाई गाउँपालिका

रुपन्देही

गाउँपालिका

sammarimaimun.gov.np

२७

सियारी गाउँपालिका

रुपन्देही

गाउँपालिका

siyarimun.gov.np

२८

शुद्धोधन गाउँपालिका

रुपन्देही

गाउँपालिका

shuddhodhanmunrupandehi.gov.np

२९

मायादेवी गाउँपालिका

कपिलबस्तु

गाउँपालिका

mayadevimunkapilvastu.gov.np

३०

यसोधरा गाउँपालिका

कपिलबस्तु

गाउँपालिका

yasodharamun.gov.np

३१

सुद्धोधन गाउँपालिका

कपिलबस्तु

गाउँपालिका

shuddhodhanmunkapilvastu.gov.np

३२

विजयनगर गाउँपालिका

कपिलबस्तु

गाउँपालिका

bijaynagarmun.gov.np

३३

छत्रदेव गाउँपालिका

अर्घाखाँची

गाउँपालिका

chhatradevmun.gov.np

३४

पाणिनी गाउँपालिका

अर्घाखाँची

गाउँपालिका

paninimun.gov.np

३५

मालारानी गाउँपालिका

अर्घाखाँची

गाउँपालिका

malaranimun.gov.np

३६

गौमुखी गाउँपालिका

प्यूठान

गाउँपालिका

gaumukhimun.gov.np

३७

माण्डवी गाउँपालिका

प्यूठान

गाउँपालिका

mandavimun.gov.np

३८

सरुमारानी गाउँपालिका

प्यूठान

गाउँपालिका

sarumaranimun.gov.np

३९

मल्लरानी गाउँपालिका

प्यूठान

गाउँपालिका

mallaranimun.gov.np

४०

नौवहिनी गाउँपालिका

प्यूठान

गाउँपालिका

naubahinimun.gov.np

४१

झिमरुक गाउँपालिका

प्यूठान

गाउँपालिका

jhimrukmun.gov.np

४२

ऐरावती गाउँपालिका

प्यूठान

गाउँपालिका

airawatimun.gov.np

४३

त्रिवेणी गाउँपालिका

रोल्पा

गाउँपालिका

trivenimunrolpa.gov.np

४४

परिवर्तन गाउँपालिका

रोल्पा

गाउँपालिका

duikholimun.gov.np

४५

माडी गाउँपालिका

रोल्पा

गाउँपालिका

madimunrolpa.gov.np

४६

रुन्टीगढी गाउँपालिका

रोल्पा

गाउँपालिका

runtigadhimun.gov.np

४७

लुङग्री गाउँपालिका

रोल्पा

गाउँपालिका

lungrimun.gov.np

४८

गंगादेव गाउँपालिका

रोल्पा

गाउँपालिका

sukidahamun.gov.np

४९

सुनछहरी गाउँपालिका

रोल्पा

गाउँपालिका

sunchhaharimun.gov.np

५०

सुनिल स्मृति गाउँपालिका

रोल्पा

गाउँपालिका

sunilsmritimun.gov.np

५१

थवाङ गाउँपालिका

रोल्पा

गाउँपालिका

thabangmun.gov.np

५२

पुथा उत्तरगंगा गाउँपालिका

रुकुम (पूर्वी भाग)

गाउँपालिका

puthauttargangamun.gov.np

५३

भूमे गाउँपालिका

रुकुम (पूर्वी भाग)

गाउँपालिका

bhumemun.gov.np

५४

सिस्ने गाउँपालिका

रुकुम (पूर्वी भाग)

गाउँपालिका

sisnemun.gov.np

५५

बंगलाचुली गाउँपालिका

दाङ

गाउँपालिका

bangalachulimun.gov.np

५६

दंगीशरण गाउँपालिका

दाङ

गाउँपालिका

dangisharanmun.gov.np

५७

गढवा गाउँपालिका

दाङ

गाउँपालिका

gadhawamun.gov.np

५८

राजपुर गाउँपालिका

दाङ

गाउँपालिका

rajpurmundang.gov.np

५९

राप्ती गाउँपालिका

दाङ

गाउँपालिका

raptimundang.gov.np

६०

शान्तिनगर गाउँपालिका

दाङ

गाउँपालिका

shantinagarmun.gov.np

६१

बबई गाउँपालिका

दाङ

गाउँपालिका

babaimun.gov.np

६२

नरैनापुर गाउँपालिका

बाँके

गाउँपालिका

narainapurmun.gov.np

६३

राप्ती सोनारी गाउँपालिका

बाँके

गाउँपालिका

raptisonarimun.gov.np

६४

बैजनाथ गाउँपालिका

बाँके

गाउँपालिका

baijanathmun.gov.np

६५

खजुरा गाउँपालिका

बाँके

गाउँपालिका

khajuramun.gov.np

६६

डुडुवा गाउँपालिका

बाँके

गाउँपालिका

duduwamun.gov.np

६७

जानकी गाउँपालिका

बाँके

गाउँपालिका

janakimunbanke.gov.np

६८

बढैयाताल गाउँपालिका

बर्दिया

गाउँपालिका

badhaiyatalmun.gov.np

६९

गेरुवा गाउँपालिका

बर्दिया

गाउँपालिका

geruwamun.gov.np

७०

सुस्ता गाउँपालिका

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

गाउँपालिका

sustamun.gov.np

७१

पाल्हीनन्दन गाउँपालिका

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

गाउँपालिका

palhinandanmun.gov.np

७२

प्रतापपुर गाउँपालिका

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

गाउँपालिका

pratappurmun.gov.np

७३

सरावल गाउँपालिका

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

गाउँपालिका

sarawalmun.gov.np

 

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team