Blog Details

अस्ट्रेलिया (Australia) महादेश

SS Team 2025-02-02 08:35:35 578 3
अस्ट्रेलिया (Australia) महादेश
अस्ट्रेलिया (Australia) महादेश विश्वको दक्षिणी गोलार्धमा पर्दछ। जुन विश्वको सबैभन्दा सानो महादेश हो र संसारकै सबैभन्दा ठुलो टापु पनि हो जसमा टासमानिया तथा अन्य टापुहरू हिन्द तथा प्रशान्त महासागरमा आवस्थित रहेका छन् । अस्ट्रेलिया एकमात्र यस्तो ठाउँ हो जसमा महादेश, एउटा राष्ट्र तथा एउटा टापु मान्ने गरिन्छ । एउटै भूपरिवेष्ठित देश नभएको अष्ट्रेलिया महादेशलाई विचित्रताको महादेश भनेर चिनिन्छ । यस्तो छ अष्ट्रेलिया महादेशको छोटो परिचयः
क्षेत्रफलः ७६,८६,३०० वर्ग किमि (५.३ प्रतिशत)
अग्लो शिखरः कोस्क्युस्को (२४४३ मिटर)
होचो भाग (आइरा ताल (१६ मि तल )
लामो नदीः डार्लिङ एण्ड मरे
लामो हिमनदीः हर्ड आइल्याण्ड
ठूलो मरुभूमिः ग्रेट भिक्टोरिया
ठूलो देशः अस्ट्रेलिया
सानो देशः नाउरु
घाँसे मैदानः डाउन्स
लामो पर्वतः ग्रेट डिभाइडिङ रेन्ज
भूपरिवेष्ठित राष्ट्रः छैनन्
अति कम विकसित राष्ट्रः ५ वटा
प्रमुख विशेषताः एक देश, एक महादेश, विचित्रताको महादेश ।

Leave Your Comment

0 Comment
Latest Blogs

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team