नविनतम समसामयिक प्रश्नोत्तरः
१. भारतको पूर्व प्रधानमन्त्री (१३ औं) तथा शिख समुदायको तर्फबाट पहिलो प्रधानमन्त्री मनमोहन सिंहको निधन कहिले भएको हो ? – सन् २०२४ डिसेम्बर २६
२. दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले ‘मार्सल ल’ को घोषणा कहिले गरेका हुन् ? –सन् २०२४ डिसेम्बर ३
३. इलामको चुलाचुली–५ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कहिले गरिएको हो ? –वि.सं २०८१ भदौ
४. संघीयतालाई सबल बनाउने रणनीतिसहितको १० वर्षे रणनीतिक योजनाको अवधि कुन हो ? –आ.व. २०७७/७८–२०८७/८८
५. काठमाडौँ महानगरका पहिलो मेयर प्रेमलाल (पिएल) सिंहको निधन कहिले भएको हो ? –वि.सं. २०८१ पुस १
६. भूपि काव्य पुरस्कार २०८१ कसलाई प्रदान गरियो ? –साहित्यकार असफल गौतम
७. जुम्ला जिल्ला कहिले साक्षर जिल्ला घोषणा भएको हो ? – वि.सं २०८१ मङ्सिर १२
कुनै जिल्ला साक्षर हुन पूरा गर्नुपर्ने सूचक : १२ वटा (व्यक्तिको लागि ६ वटा सूचक) | ||
सबै जिल्ला साक्षर भईसकेको तर प्रदेश साक्षर घोषणा हुँन बाँकी प्रदेश : लुम्बिनी र सुदूरपश्चिम | ||
हालसम्म कुनै पनि जिल्ला साक्षर नभएका प्रदेश : मधेश | ||
विवरण | मिति | |
हालसम्म साक्षर घोषित जिल्ला | ६६ वटा | वि.सं २०८१ मङ्सिर १२ |
६६ औँ साक्षर जिल्ला | जुम्ला | वि.सं २०८१ मङ्सिर १२ |
६५ औँ साक्षर जिल्ला | मुगु, | वि.सं. २०८१ असोज ७ |
६४ औँ साक्षर जिल्ला | कपिलवस्तु, | २०८० असार ३१ |
६३ औँ साक्षर जिल्ला | डोटी, | २०८० जेठ ३२ |
६२ औँ साक्षर जिल्ला | कञ्चनपुर | २०७९ भदौ २३ |
पहिलो साक्षर नगरपालिका | तानसेन, पाल्पा | २०७० मंसिर २६ |
पहिलो साक्षर जिल्ला | सिन्धुपाल्चोक | २०७१ असार २ |
पहिलो पूर्ण साक्षर जिल्ला | ललितपुर, | २०७१ असार ९ |
पहिलो साक्षर प्रदेश | बागमती प्रदेश, | २०७८ असोज ११ |
साक्षर हुने दोस्रो प्रदेश | गण्डकी, | २०७८ असोज २४ |
साक्षर हुने तेस्रो प्रदेश | कोशी, | २०७९ भदौ २३ |
Leave Your Comment