Logo

Blog Details

‘अनोरा’ अस्कर अवार्डमा सर्वोत्कृष्ट फिल्म घोषित (सूचीसहित)

SS Team 2025-03-03 20:28:44 667 1

रोमान्टिक कमेडी फिल्म ‘अनोरा’ ९७ औं अस्करमा सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । सन् २०२५ मार्च ३ मा अमेरिकाको लस-एन्जलसस्थित डल्बी थिएटरमा यसवर्षको अस्कर अवार्ड प्रदान गरियो । सिन बेकरद्वारा लेखन, निर्देशन र सम्पादन गरिएको फिल्म ‘अनोरा’ले न्युयोर्कको ब्रुकलिनकी एक यौनकर्मी एनोरा मिखेवा र रुसी धनाढ्यका छोरा भान्या जाखारोभबीचको विवाहको कथा भन्छ । तिनीहरूको विवाहले चुनौतीको सामना गर्नुपर्छ किनभने भान्याका आमाबाबुले यसको बारेमा थाहा पाएपछि विवाह रद्द गर्ने प्रयास गर्छन् । यो फिल्मले कान्स फिल्म फेस्टिभलमा समेत ‘पाम दे ओर’ जितेको थियो । कथावाचन र प्रस्तुतिकरणको कारण यो फिल्मले प्रशंसा पाएको छ । पुअर थिंस’ बाट एम्पा स्टोनले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन्। अन्तर्राष्ट्रिय फिचरतर्फ बेलायती फिल्म ‘द जोन अफ इन्ट्रेस्ट’ उत्कृष्ट भएको छ।



कुन विधामा कसले जिते ?

उत्कृष्ट फिल्म- ओपेनहाइमर
उत्कृष्ट निर्देशक- क्रिस्टोफर नोलम (ओपेनहाइमर)
उत्कृष्ट अभिनेता-किलियन मर्फी (ओपेनहाइमर)
उत्कृष्ट अभिनेत्री-एम्पा स्टोन (पुअर थिंस)
उत्कृष्ट सहायक अभिनेता-रोबर्ट डाउने जुनियर (ओपेनहाइमर)
उत्कृष्ट सहायक अभिनेत्री- द भाइन जोय रान्डोल्फ (द होल्डओभर्स)
उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर- द जोन अफ इन्ट्रेस्ट
उत्कृष्ट एनिमेटेड फिचर- द ब्वाय एण्ड हेरोन
उत्कृष्ट डकुमेन्ट्री फिचर- २० डेज् इन मारिओपो
एडप्टेड स्क्रिनप्ले- अमेरिकन फिक्सन
ओर्जिनल स्क्रिनप्ले-एनाटोमी अफ अ फल
उत्कृष्ट सिनेम्याटोग्राफी-ओपेनहाइमर
उत्कृष्ट ओर्जिनल सङ- बिली एलिस (बार्बी)
मेकअप एण्ड हेयरस्टाइलिङ- पुअर थिंग्स
उत्कृष्ट प्रोडक्सन डिजाइन- पुअर थिंग्स
उत्कृष्ट सम्पादन- ओपेनहाइमर
उत्कृष्ट भिजुअल इफेक्ट- गोडजिला माइनस वन

बिबिसी 

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team